सानिमा लार्ज क्याप फण्ड – Nepal Press
सानिमा लार्ज क्याप फण्ड

सानिमा लार्ज क्याप फण्डको आवेदन दिने आज अन्तिम दिन

काठमाडौं । सानिमा लार्ज क्याप फण्डको इकाईमा आवेदन दिने आज बिहीबार अन्तिम दिन रहेको छ । माघ ९ गतेदेखि विक्रीमा आएको सानिमा लार्ज क्याप फण्डले १ अर्ब बराबरको १० करोड इकाई कित्ता विक्री खुला गरेको हो । यस इकाईमा बुधबारसम्ममा ६९ हजार ७४५ जनाले ९ करोड ७५ लाख ४...