सानिमा बैंक – Nepal Press
सानिमा बैंक

सानिमा बैंकको नयाँ शाखा धादिङको मलेखुमा

काठमाडौं । सानिमा बैंकले धादिङको मलेखुमा शाखा कार्यालय राखेको छ । नयाँ शाखाको उद्घाटन बैंकका संचालक बलराम पराजुली र ब्राण्ड प्रवर्द्धक कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य (मह जोडी) ले संयुक्त रूपमा गरे । कार्यक्रममा मह जोडीले धादिङ्गको मलेखुमा सानिमा बैंकको कार्यालय संचालनमा आएकोमा बैंकलाई बधाई ज्ञापन गर्दै सबल...