सानिमा इन्स्योरेन्स – Nepal Press
सानिमा इन्स्योरेन्स

सानिमा इन्स्योरेन्सको आईपीओ खुल्यो

काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्स कम्पनीको सर्वसाधारणका लागि साधारण सेयर (आईपीओ) बिक्री खुला भएको छ । नेपाल धितोपत्र बोर्ड (सेवोन)को अनुमति पछि कम्पनीले बुधबारदेखि ६० लाख कित्ता आईपीओका लागि आवेदन खुला गरेको हो । त्यसमध्ये ५ प्रतिशत (तीन लाख कित्ता)कर्मचारी र ५ प्रतिशत सामूहिक लगानी कोषका लागि सुरक्षित गरेको...