साथीको हत्या – Nepal Press
साथीको हत्या

कैलालीमा एक युवकले गरे आफ्नै साथीको हत्या

कैलाली । कैलालीमा एक युवकले आफ्नै साथीको हत्या गरेका छन् । जिल्लाको लम्कीचुहा नगरपालिका २ मोतीपुरमा ३६ वर्षका विशाल बुढाथोकीको आक्रमणबाट उनकै साथी सोम बहादुर बस्नेतको मृत्यु भएको हो । उनीहरु लामो समयदेखि सँगै बस्दै आएका थिए । आइतबार राति आफ्नै कोठामा मदिरा सेवन गरेर विवाद हुँदा बुढाथोकीले बस्नेतलाई...