सात मन्त्रीको राजिनामा – Nepal Press
सात मन्त्रीको राजिनामा

प्रचण्ड–माधव पक्षका सात मन्त्रीको राजीनामा, बादल र लेखराजले दिएनन्

काठमाडौं । संसद विघटनको निर्णयप्रति असहमति जनाउँदै प्रचण्ड र माधव नेपाल पक्षका सातजना मन्त्रीले सामूहिक राजीनामा  घोषणा गरेका छन् । सिंहदरबारमा पत्रकार सम्मेलन गरी कृषिमन्त्री घनश्याम भुसाल, उर्जामन्त्री वर्षमान पुन, पर्यटनमन्त्री योगेश भट्टराई, श्रम तथा रोजगारमन्त्री रामेश्वर राय यादव, वनमन्त्री शक्ति बस्नेत, शिक्षामन्त्री गिरिराजमणि पोखरेल र खानेपानी मन्त्री विना...