साझा प्रकाशनको निर्वाचन – Nepal Press
साझा प्रकाशनको निर्वाचन

राजनीतिक विवादका कारण पाँच वर्षपछि साझा प्रकाशनको निर्वाचन

काठमाडौं । साहित्यकारहरुको साझा संस्था साझा प्रकाशनले पाँच वर्षपछि नयाँ नेतृत्व चयनका लागि साधारणसभा गर्दैछ । ललितपुरको पुल्चोकस्थित साझा प्रकाशनको कार्यालय मंगलबार बिहान ११ बजेदेखि अध्यक्षका लागि मतदान सुरु भएको हो । साझा प्रकाशनका सञ्चालक समितिको निर्वाचन २०७२ साल यता हुनसकेको थिएन । विद्यमान ऐन अनुसार २०७५ को असार...