साङ्लो – Nepal Press
साङ्लो

चोरी आरोपमा सप्तरीका एक किशोर ३ दिनदेखि बन्धनमा, गाउँपालिका प्रमुखकै छोराको संलग्नता !

जनकपुरधाम । सप्तरीमा चोरीको आरोपमा एक किशोरलाई हात-खुट्टामा फलामे साङ्लाले बाँधेर तीन दिनदेखि यातना दिइरहेको घटना सार्वजनिक भएको छ । छिन्नमस्ता गाउँपालिका-६ कुपही टोलका १८ वर्षीय शिवकुमार मुखियालाई चोरी आरोपमा मदिरा पसल चलाएर बसेका संजय पण्डित र उनका दाइ जागेश्वरले बाँधेर यातना दिइरहेका छन् । स्थानीयका अनुसार पण्डितको मदिरा...