साग्रिला डेभलपमेन्ट – Nepal Press
साग्रिला डेभलपमेन्ट

साग्रिला डेभलपमेन्ट बैंकको पाँच प्रतिशत बोनस शेयर पारित

काठमाडौं । साग्रिला डेभलपमेन्ट बैंकले आफ्ना लगानीकर्तालाई ५.२६ प्रतिशत बोनस शेयर दिएको छ । जसमा ५ प्रतिशत बोनस शेयर रहेको छ भने ०.२६ प्रतिशत रकम नगद लाभांश दिने प्रस्ताव पारित गरेको छ । बैंकले आफ्नो १६ औं साधरण सभा जुम प्रविधिबाट सोमबार सम्पन्न गर्दै सो बोनस शेयर दिने प्रस्ताव...