साक्षरता कार्यक्रम – Nepal Press
साक्षरता कार्यक्रम

सिभिल बैंकले देशभर साक्षरता कार्यक्रम चलाउने

काठमाडौं । सिभिल बैंकले देशव्यापीरूपमा साक्षरता कार्यक्रम सञ्चालन गर्ने भएको छ । ग्लोबल मनी सप्ताहअन्तर्गत बैंकले चैत ९-१५ गतेसम्म सातै प्रदेशमा वित्तीय साक्षरता तथा क्यूआर कोडमार्फत भुक्तानी लगायतका कार्यक्रम सञ्चालन गर्न लागेको हो । सार्वजनिक गरिएको कार्यतालिका अनुसार ९ गते प्रदेश १ को विराटनगर र बिर्तामोड, १० गते प्रदेश...