साउने सोमबार – Nepal Press
साउने सोमबार

साउने सोमबार मनाउन देशभरका शिवालयमा भक्तजनको भीड (भिडियोसहित)

हातमा मेहन्दी लगाएर, हरियो–पहेंलो पहिरनमा सजिएर, ब्रत बसी भगवान् शिवको प्रार्थना गरी महिलाहरुले साउने सोमबार मनाउने चलन छ ।