साउदी राजकुमार – Nepal Press
साउदी राजकुमार

पत्रकार खासोगीको हत्या साउदी राजकुमारकै निर्देशनमा : अमेरिका

वासिङ्टन- सन् २०१८ मा पत्रकार जमल खासोगीको हत्या साउदी अरबका राजकुमार मोहम्मद बिन सलमानकै निर्देशनमा भएको पुष्टि अमेरिकी जासुसी प्रतिवेदनले खुलासा गरेको छ । बाइडेन प्रशासनले सार्वजनिक गरेको एक प्रतिवेदनमा राजकुमार सलमानले ‘समात्न वा मार्न’ निर्देशन दिएको उल्लेख छ । उक्त घटना लगत्तै अमेरिकाले राजकुमारबाहेकका एकदर्जन साउदी अधिकारीलाई प्रतिवन्ध...