साउदी अरव – Nepal Press
साउदी अरव

नेपालमा रोकिएका भारतीय नागरिकलाई हिमालय र नेपाल एयरलाइन्सले साउदी लैजाँदै

काठमाडौं । नेपालबाट साउदी अरव जान भनेर डेढ महिना अघि नेपाल आएका भारतीय नागरिक बल्ल साउदी जान पाउने भएका छन् । नेपालमा निषेधाज्ञा जारी हुनु पूर्व नै आएका उनीहरु नेपालमा अन्तराष्ट्रिय उडान बन्द भएसँगै रोकिएका थिए । नेपालमा अड्किएका भारतीय नागरिक लैजानका लागि नेपाल उड्डयन प्राधिकरणले  १० उडानको अनुमति...