साउथह्याम्प्टन – Nepal Press
साउथह्याम्प्टन

प्रिमियर लिगमा शीर्ष स्थानको लिभरपुलले साउथह्याम्प्टनसँग हार्‍यो

एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलमा सोमबार राती शीर्ष स्थानको लिभरपुलले साउथह्याम्प्टनसँग १–० गोलको पराजय ब्यहोरेको छ । यो हारले उसको उपाधि रक्षाको यात्रामा झड्का लागेको छ । साउथह्याम्प्टनका ड्यानी इङ्सले खेल सुरु भएको दोस्रो मिनेटमै आफ्नो पूर्व क्लबबिरुद्ध गरेको शानदार गोल नै उसको जितका लागि निर्णायक बन्यो ।...