साइवर आक्रमण – Nepal Press
साइवर आक्रमण

इन्धन पाइपलाइनमा साइवर आक्रमणपछि अमेरिकामा संकटकाल

काठमाडौं । अमेरिकाको सबैभन्दा ठूलो इन्धन पाइपलाइनमा साइवर आक्रमण भएपछि त्यहाँ संकटकाल घोषणा गरिएको छ । आक्रमणपछि रोकिएको सेवा सुचारु गर्न अधिकारीहरु जुटेका छन् । प्रतिदिन २५ लाख ब्यारेल इन्धन आपूर्ति गर्ने कोलोनियल पाइपलाइनमा साइवर आक्रमण भएको हो । अमेरिकाको पूर्वीय तटको लागि डिजेल, ग्यासोलिन तथा जेट इन्धनको सबै...