साइबर हमला – Nepal Press
साइबर हमला

अमेरिकाको बिदेश र रक्षा संयन्त्र साइवर आक्रमणको मुख्य निशाना

एजेन्सी । अमेरिकी सरकारी संयन्त्रको ठूलो हिस्सा ह्याकिङको खतरामा रहेको पहिचान गर्ने एउटा साइवर सुरक्षा एजेन्सीले करिव ५० संस्थाहरु तत्कालका लागि असुरक्षित रहेको बताएको छ । साइवर सुरक्षा एजेन्सी फायरआईका सीईओ केभिन मान्डियाका अनुसार ह्याकरहरुले १८ हजार संस्थाको नेटवर्क आक्रमण गर्ने प्रयास गरेका थिए त्यसमध्ये ५० वटा संस्थाको नेटवर्कलाई...