साइबर सेना – Nepal Press
साइबर सेना

‘साइबर सेना’ को नाम फेरियो, ओलीले ८ गते ‘साइबर सर्कल’ घोषणा गर्ने

काठमाडौं । नेकपा (एमाले) को युवा संगठनअन्तर्गत रहने भनिएको ‘साइबर सेना’ को नाम परिवर्तन हुने भएको छ । एमाले युवा नेता महेश बस्नेतले प्रस्ताव गरेको साइबर सेना सेनाको नाम परिवर्तन गरेर ‘साइबर सर्कल’ बनाइने भएको छ । बस्नेतले सेना शब्दले द्वन्द्व र हिंसाको अर्थ दिने भएकाले नाम परिवर्तन गरिएको...