साइबर ब्यूरो – Nepal Press
साइबर ब्यूरो

युट्युबमा अश्लील शीर्षक राख्ने युटुबर पक्राउ

काठमाडौं । साइबर ब्यूरोले युट्युब च्यानल मार्फत अश्लील शीर्षक राखेर अश्लिलता झल्कने भिडियो प्रसारण गर्ने एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कालीकोट पचाल झरना गाउँपालिका- ९ घर भई हाल बुढानिलकण्ठ नगरपालिका- ४ बस्ने २१ वर्षीय भरत बहादुर तिरुवा रहेका छन् । तिरुवाले टेन्सन ब्रो नामक युट्युब च्यानल...