साइनबोर्ड – Nepal Press
साइनबोर्ड

पेरिसडाँडामा माओवादीले पनि फेर्‍यो साइनबोर्ड

काठमाडौं । सर्वोच्च अदालतको आदेशबाट नेकपा माओवादी केन्द्र ब्युँतिएपछि पेरिसडाँडास्थित कार्यालयमा पनि साइनबोर्ड फेरिएको छ । विगतमा माओवादी केन्द्रीय कार्यालय रहेको पेरिसडाँडामा एकतापछि नेकपाका जनवर्गीय संगठनहरुको कार्यालय रहँदै आएको थियो । नेकपा एकता अदालतको आदेशबाट खारेज भएपछि आज नेकपा माओवादी केन्द्रकै बोर्ड राखिएको हो । धुम्बाराहीस्थित कार्यालयमा भने यसअघि...