साइकल – Nepal Press
साइकल

कर्णाली सरकारको ‘साइकल अभियान’मा कर्मचारीकै असहयोग

सुर्खेत । कर्णाली प्रदेश सरकारको मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयले २०७६ साउनमा ३ लाख रुपैयाँ खर्चेर १० वटा साइकल खरिद गर्‍यो । वातावरणमैत्री शहरको पहिचान दिन र इन्धन खपत कम गर्न भन्दै कार्यालयका कर्मचारीका लागि ती साइकल खरिद गरिएको थियो । ‘इन्धन खपत घट्ने, वातावरण प्रदुषण पनि कम हुने...