साइकल यात्रामा – Nepal Press
साइकल यात्रामा

पर्यटन प्रवर्द्धनका लागि रुपन्देहीमा साइकल यात्रा

रुपन्देही । रुपन्देहीका ठूला बजार क्षेत्र बुटवल, भैरहवा तथा आसपासका क्षेत्रमा साइकलयात्रीको संख्या बढ्न थालेको छ । पछिल्लो समय शारीरिक व्यायामका साथै स्थानीयस्तरमा रहेका पर्यटकीय सम्पदाहरूको प्रवर्द्धन र प्रचारप्रसारमा साइकलयात्रीहरू सक्रिय हुँदै आएको साइकलयात्री स्वस्तिक श्रेष्ठ बताउँछन् । बुटवलदेखि भैरहवा, देवदह, सैनामैना तथा भैरहवादेखि परासी तथा लुम्बिनीसम्मको साइकल यात्रा...