साइकल उपहार – Nepal Press
साइकल उपहार

नारी दिवस: प्रदेश २ सरकारले दियो १५ सय छात्रालाई साइकल उपहार

जनकपुरधाम । प्रदेश २ सरकारले बेटी पढाउ बेटी बचाउ कार्यक्रम अन्तर्गत कक्षा ८ का १५ सय बढी छात्रालाई साइकल वितरण गरेको छ । १११औं अन्तराष्ट्रिय नारी दिवसको अवसरमा जनकपुरस्थित मधेस भवनमा प्रदेश सरकारद्वारा आयोजित समोरोहमा छात्रालाई साइकल वितरण गरिएको हो । धनुषाका २७ सामुदायिक विद्यालयका १ हजार ५२० छात्राहरुलाई...