साइकल अभियान – Nepal Press
साइकल अभियान

सिद्धपाइला क्याम्पसको अफर- साइकल चढ्नेलाई २५ प्रतिशत छुट

सुर्खेत । साइकल अभियानलाई प्रोत्साहित तथा सडक दुर्घटना न्यूनीकरण गर्न बीरेन्द्रनगर–६ बुद्धपथको सिद्धपाइला क्याम्पसले महत्वपूर्ण घोषणा गरेको छ । साइकल प्रयोग गर्ने बिद्यार्थीलाई मासिक शुल्कको २५ प्रतिशतसम्म छुट दिने अफर क्याम्पसको छ । ४ सयभन्दा बढी बिद्यार्थी अध्ययनरत कलेजमा मुस्किलले ५ प्रतिशतले मात्र साइकल प्रयोग गर्ने गरेका छन् ।...