सांसद विकास कोष – Nepal Press
सांसद विकास कोष

सदनमा फेरि उठ्यो सांसद विकास कोषको कुरा, अर्थमन्त्री भन्छन्- जनचाहना अनुसार हुन्छ

काठमाडौं । पूर्वअर्थमन्त्री विष्णु पौडेलले खारेज गरेको सांसद विकास कोष (सांसद पूर्वाधार साझेदारी कार्यक्रम) को निरन्तरताको लागि सदनमा आवाज उठेको छ । अर्थमन्त्री जनार्दन शर्माले श्वेतपत्र प्रस्तुत गरेपछि सुझाव दिने क्रममा नेपाली कांग्रेसका सांसद राजेन्द्रकुमार केसीले सांसद पूर्वाधार साझेदारी कार्यक्रमे निरन्तरता पाउँछ कि पाउँदैन ? भनी प्रश्न गरेका छन्...