सांसद प्रेम सुवाल – Nepal Press
सांसद प्रेम सुवाल

उखु किसानलाई तत्काल भुक्तानी दिलाईदिने काम सरकारले गर्नुपर्छ : सांसद सुवाल

काठमाडौं । उखु किसानको आन्दोलनमा नेपाल मजदुर किसान पार्टी (नेमकिपा)ले एक्यवद्धता जनाएको छ । नेमकिपाका सांसद प्रेम सुवालले आइतबार माइतीघर मण्डलामा पुगेर उखु किसानको आन्दोलनप्रति एक्यवद्धता जनाएका हुन् । सर्लाहीबाट काठमाडौं आएका किसानहरु एकसाता याता माइतीघर मण्डलामा उद्योगीहरुबाट पाउनुपर्ने भुक्तानी दिलाईदिन माग गर्दै आन्दोलनमा उत्रिएका छन् । आन्दोलनलाई समर्थन...