सांसद प्रदीप यादव – Nepal Press
सांसद प्रदीप यादव

जसपा सांसदले भने- भारतीय चेली सहनशील हुन्छन्, हिमानीलाई हेर्नुस् (भिडियो)

काठमाडौं । जनता समाजवादी पार्टी नेपालका सांसद प्रदीप यादवले भारतीय चेलीका कारण नेपाललाई कुनै घाटा नभएको बताएका छन् । प्रतिनिधिसभाको विशेष समयमा बोल्दै सांसद यादवले वैवाहीक अंगीकृत नागरिकता लिन ७ वर्ष कुर्नुपर्ने प्रावधान हटाएर कानून बनाउन माग गरे । नेपालको संसदमा मात्रै नभएर पूर्वराजपरिवारभित्र पनि धेरै भारतीय चेलीहरू बुहारीको...