सांसद प्रकाश रसाइली ‘स्नेही’ – Nepal Press
सांसद प्रकाश रसाइली ‘स्नेही’

कांग्रेसको केन्द्रीय सदस्यमा सांसद प्रकाश रसाइलीको उम्मेदवारी घोषणा

काठमाडौं । नेपाली कांग्रेसका सांसद प्रकाश रसाइली ‘स्नेही’ ले १४ औँ महाधिवेशनमा केन्द्रीय सदस्यमा उम्मेदवारी दिने घोषणा गरेका छन् । बझाङबाट महाधिवेशन प्रतिनिधि बनेका उनले बुधबार नयाँ बानेश्वरमा पत्रकार सम्मेलन गर्दै समावेशी दलिततर्फ केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने घोषणा गरेका हुन् । उनी कांग्रेसका समानुपातिक सांसद हुन् । उनी...