सांसद पद्मा खड्का – Nepal Press
सांसद पद्मा खड्का

२ करोड लगानीमा बाख्रा फार्म खोल्दै कर्णालीकी सांसद

सुर्खेत । कर्णाली सरकारको कृषि तथा पशुपालनमा आधुनिकीकरणको नीति प्रदेश सांसदले नै कार्यान्वयन गर्न लागेकी छन् । कर्णाली प्रदेशसभा सांसद पद्मा खड्काले अन्य चार साझेदारहरुसँग मिलेर झण्डै २ करोड लगानीमा बाख्रा फार्म सन्चालन गर्न लागेकी छन् । ४० वर्षीय सांसदको टोलीले वीरेन्द्रनगर नगरपालिका वडा नं. १३ मा रहेको नयाँ...