सांसद पदमुक्त – Nepal Press
सांसद पदमुक्त

लुम्बिनीमा मन्त्री बनेका जसपाका चार सांसद पदमुक्त, महन्थको अर्कै पत्र

बुटवल । पार्टीै नीतिविपरीत लुम्बिनी प्रदेश सरकारमा सहभागी भएको भन्दै आफ्ना चार सांसदलाई जनता समाजवादी पार्टीले कारवाही गरेको छ। जसपाले उनीहरूलाई पार्टीको साधारण सदस्य साथै सांसदबाट समेत निस्कासन गरेको पत्र प्रदेशसभा सचिवालयमा पठाएपछि सचिवालयले बिहीबार उनीहरूको पद रिक्त भएको जानकारी दिएको हो । कारवाहीमा पर्नेहरूमा सन्तोषकुमार पाण्डेय, विजयबहादुर यादव,...