सांसद गंगा चौधरी – Nepal Press
सांसद गंगा चौधरी

नेकपा कानुनी विभाजनमा गए जबजको पक्षमा लाग्ने सांसद गंगाको घोषणा

काठमाडौं । नेकपा संसदीय दलमा आ आफ्नो पक्षमा वहुमत जुटाउन सांसदहरु तानातान भइरहेका बेला समानुपातिक सांसद गंगा चौधरी सतगौंवाले पार्टी कानुनी रुपमा फुट्ने अवस्था आएमा आफ्नो साथ केपी शर्मा ओलीलाई हुने संकेत गरेकी छन् । प्रचण्ड–माधव नेपाल पक्षमा रहेर पुस ५ गतेको प्रधानमन्त्रीविरुद्धको अविश्वास प्रस्तावमा हस्ताक्षर गरेकी चौधरीले फेसबुकमा...