सांसद कोरोना परीक्षण – Nepal Press
सांसद कोरोना परीक्षण

सांसदहरूको कोरोना परीक्षण गरिने

काठमाडौं। यही वैशाख २२ र २३ गते सांसदहरूको कोरोना परीक्षण गरिने भएको छ । वैशाख २७ गते प्रधानमन्त्रीले विश्वासको मत लिने प्रयोजनका लागि प्रतिनिधिसभाको बैठक बस्न लागेकाले सांसद, सचिवालयका कर्मचारी र मर्यादापालकलगायतको थ्रोट स्वाब नमूना परीक्षण गर्न लागिएको हो । संसद सचिवालयका अनुसार संसद भवन नयाँबानेश्वरमा बिहान १० देखि...