सांसद किरण राय यादव – Nepal Press
सांसद किरण राय यादव

प्रदेश २ सभाको वार्षिकोत्सवमा महिला सांसद बेहोस भएपछि…

जनकपुरधाम । प्रदेश २ को प्रदेश सभाको तेस्रो वार्षिकोत्सव समारोह चलिरहँदा एक महिला सांसद कुर्सीमै बेहोस् भएकी छन् । जनता समाजवादी पार्टीकी समानुपातिक सांसद किरण राय यादव बेहोस् भएकी हुन् । कुर्सीमै अचानक बेहोस भएपछि अन्य सांसद र सचिवालयका कर्मचारीले उनलाई उठाएर भवनमा लगेका छन् । प्रदेशसभा सचिवालयको एउटा...