सांसद अनुपस्थित – Nepal Press
सांसद अनुपस्थित

गण्डकी सभामा दुई सांसद अनुपस्थित, खोज्न गएका कांग्रेस सांसद रित्तै हात फर्किए

गण्डकी प्रदेशसभाको जारी वैठकमा दुई सांसद अनुपस्थित बनेका छन् । मतदानका बेलासम्म उनीहरु उपस्थित नभए पृथ्वीसुब्बा गुरुङको सरकार जोगिने छ ।