सांसदहरूलाई कोरोना खोप – Nepal Press
सांसदहरूलाई कोरोना खोप

सांसदहरूलाई कोरोनाविरुद्ध खोप लगाउन शुरू

खोप लगाएर मात्र संसद भवनमा छिर्न दिइने भएकाले सबै सांसद, संसद सचिवालयका कर्मचारी, अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रका कर्मचारी, मर्यादापालक र संसदीय मामिला सम्बन्धी पत्रकाहरूलाई खोप लगाउने व्यवस्था सचिवालयले मिलाएको छ ।