सांसदहरुलाई खोप – Nepal Press
सांसदहरुलाई खोप

खोप लगाएपछि वामदेवले भने-ज्येष्ठ नागरिकले खोप लगाएपछि झन बलियो हुन्छ

काठमाडौं । प्रतिनिधि सभा र राष्ट्रिय सभाका सांसदहरुलाई कोभिड १९ कोरोना भाइरस विरुद्धको खोप दिने काम जारी राखिएको छ । बुधबारदेखि सिभिल हस्पिटल नयाँ बानेश्वरमा प्रतिनिधि सभा र राष्ट्रिय सभाका सांसदहरुलाई कोभिड १९ कोरोना भाइरस विरुद्धको खोप दिन शुरु गरिएकोमा बुधबार अनुपस्थित सांसदहरुलाई बिहिबार पनि खोप दिईएको छ ।...