सांसदको राजीनामा – Nepal Press
सांसदको राजीनामा

माधव नेपाल समूहमा छलफल- वैशाख २७ अघि नै सांसदबाट सामूहिक राजीनामा !

माधव नेपाल समूहमा अब तेस्रो विकल्पमाथि समेत छलफल शुरू भएको छ । त्यो भनेको, ओलीलाई सत्ताच्यूत गर्न र उनकै नेतृत्वमा चुनावमा जान नदिन विपक्षी गठबन्धनलाई बहुमतमा पुर्‍याइदिने ।