सांसदको तलब – Nepal Press
सांसदको तलब

सांसदले ‘विघटित अवधि’को पनि तलब पाउने, एकैपटक तीन महिनाको आउँदै

काठमाडौं । प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले प्रतिनिधिसभा भंग गरेपछि रोकिएको सांसदहरूको तलब सुचारु हुने भएको छ । विघटन र पुन:स्थापनाबीचको ‘शून्य समय’ को तलब पनि उनीहरुले पाउनेछन् । पुस ५ गते प्रतिनिधिसभा भंग भएसँगै २७५ जना माननीयहरुको तलब सुविधा रोकिएको थियो । फागुन ११ गते सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनःस्थापना गरिदिएको...