सांसदको गुनासो – Nepal Press
सांसदको गुनासो

सिमान्तकृत समुदायले संवैधानिक हकको उपभोग गर्न नपाएको सांसदको गुनासो

काठमाडौं । संविधान र कानुनमा भएका हक अधिकार सिमान्तकृत समुदायले उपभोग गर्न नपाएको विभिन्न सांसदले गुनासो गरेका छन् । प्रभावकारी संसदीय प्रतिनिधित्वको सवालका विषयमा संघीय र प्रदेश सांसदविच बिहीबार भएको भर्चुअल अन्तरक्रिया कार्यक्रममा सहभागी सांसदले यस्तो गुनासो गरेका हुन् । संविधान सभा सदस्य तथा विश्लेषक श्याम श्रेष्ठले कार्यपत्र प्रस्तुत...