सांकेतिक रुपमा चाडपर्व – Nepal Press
सांकेतिक रुपमा चाडपर्व

सांकेतिक रुपमा चाडपर्व मनाउन जिल्ला प्रशासन कार्यालय काठमाडौंको आग्रह

काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले सांकेतिक रुपमा चाडपर्व मनाउन काठमाडौंबासीलाई आग्रह गरेको छ । काठमाडौंका प्रमुख जिल्ला अधिकारी गोविन्द प्रसाद रिजालले बिहीबार एक आदेश जारी गर्दै स्वास्थ्य मापदण्डको पूर्ण पालना गरी न्यूनतम सहभागितामा सांकेतिक रुपमा चाड पर्व मनाउन आग्रह गरेका हुन् । ‘शैक्षिक संस्थाले भौतिक उपस्थितिमा पठन पाठन...