सह-सचिव – Nepal Press
सह-सचिव

सचिव बढुवाका लागि ३ सह-सचिव सिफारिस

काठमाडौं । एक सचिव बढुवाका लागि ३ सह-सचिवको नाम सिफारिस भएको छ । लोक सेवा आयोगका अध्यक्ष उमेश मैनालीको नेतृत्वमा रहेको सचिव बढुवा समितिले एक जना सचिव बढुवाका लागि सह–सचिव सुमन अर्याल, भरतमणि सुवेदी र मुकुन्द पौड्याको नाम मन्त्रिपरिषदमा सिफारिस गरेको हो । बढुवाका लागि सिफरिस गरेका सह-सचिवमध्ये अर्याल...