सहुलियत ऋण – Nepal Press
सहुलियत ऋण

कोरोना प्रभावित पर्यटन क्षेत्रलाई सहुलियत ऋणको सहारा, व्यवसायीले पाए सवा १८ अर्ब (सूचीसहित)

काठमाडौं । सरकारले कोरोना कहरका कारण थला परेका केही उद्यागी, उद्योगी व्यवसायीलाई सहुलियतपूर्ण ब्याजमा ऋण दिने व्यवस्था गरेको थियो, जसको सबैभन्दा धेरै पर्यटन व्यवसायी प्रयोग गरेका छन् । पर्यटन क्षेत्रमा पनि होटल व्यवसायीले सबैभन्दा धेरै सहुलियत ब्याजको ऋण लिएको तथ्यांक छ । तथ्यांकअनुसार एक सय ३४ होटल तथा रेष्टुराँले...