सहुलियतपूर्ण ऋण सहायता – Nepal Press
सहुलियतपूर्ण ऋण सहायता

विद्युत ग्रीड आधुनिकीकरणका लागि एडीबीले दिने भयो १८ अर्ब २५ करोड ऋण

काठमाडौं । एशियाली विकास बैंक र अर्थ मन्त्रालयबीच विद्युत ग्रीड आधुनिकीकरण आयोजनाका लागि सहुलियतपूर्ण ऋण सहायता परिचालन गर्ने सम्बन्धी सम्झौता भएको छ । बुधबार अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा मन्त्रालयका सहसचिव श्रीकृष्ण नेपाल र एसियाली विकास बैंक नेपालका कार्यालय प्रतिनिधि रुदी लुइस हेन्ड्रिकस भान्देलले हस्ताक्षर गरेका छन् । सम्झौता अनुसार...