सहीद घोषणा – Nepal Press
सहीद घोषणा

शहीद घोषणादेखि बिद्युत महसुल छुट दिने मन्त्रिपरिषद् बैठकका निर्णय (निर्णयसहित)

काठमाडौ । सरकारले तत्कालिन पञ्चयती शासन व्यवस्था विरोधी आन्दोलनमा सरकारपक्षबाट हत्या भएका दुइ जनालाई सहीद घोषणा गरेको छ । तीन दिन अघि चैत ५ गते बसेको मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय गरेको हो । झापा विर्तामोड ९ का चन्द्र डाँगी र सोही जिल्लाकै बुद्धशान्ति गाउँपालिका १ का रामप्रसाद प्रधानलाई सरकारले...