सहिद स्मारक ए डिभिजन लिग – Nepal Press
सहिद स्मारक ए डिभिजन लिग

ए डिभिजन लिगबारे मेरो प्रस्ताव

अमृत आचार्य । अखिल नेपाल फुटबल संघ (एन्फा)ले ए डिभिजन लिगका क्लबहरूसँगको छलफलपछि नेपाली फुटबल र समर्थकका लागि सुखद् खबर दियो । एन्फाको त्यो खबर कोरोना महामारीका कारण दुई वर्षदेखि हुन नसकेको सहिद स्मारक ‘ए’ डिभिजन लिगको ४४औं संस्करण आगामी असोज ३ गतेबाट गर्ने भन्ने थियो । आगमी लिगमा...