सहिद सप्ताह – Nepal Press
सहिद सप्ताह

द्वन्द्वले होइन सहकार्य र समन्वयले मात्रै शहीदको सपना पूरा हुन्छः मेयर शाक्य

काठमाडौं । शहीद सप्ताह कार्यक्रमअन्तर्गत आज शहीद गङ्गालाल श्रेष्ठ र दशरथ चन्दको पूर्ण कदको सालिकमा माल्यार्पण गरी उहाँहरुप्रति श्रद्धाञ्जली दिइएको छ । काठमाडौँ महानगरपालिकाले आज आयोजना गरेको श्रद्धाञ्जली कार्यक्रममा उनीहरुलाई प्राणदण्ड दिइएको स्थान शोभाभगवती विष्णुमती नदी किनारामा कामपाले गत वर्ष निर्माण सम्पन्न गरेको पूर्ण कदको सालिकमा माल्यार्पण गरिएको थियो...