सहिद परिवार – Nepal Press
सहिद परिवार

मधेस सरकारले माओवादी युद्धका सहिद परिवारलाई तीन–तीन लाख दिने

जनकपुरधाम । मधेस सरकारले पहिलोपटक माओवादी युद्धका सहिद परिवारलाई आर्थिक सहयोग गर्ने भएको छ । आन्तरिक मामिला तथा संचार मन्त्रालयअन्तर्गत रहेको मधेसी सहिद प्रतिष्ठानले माओवादी युद्धका सहिद परिवारलाई आर्थिक सहयोग गर्ने निर्णय गरेको हो । आगामी फागुन १ गते जनयुद्ध दिवसको अवसरमा सहिद परिवारलाई आर्थिक सहयोग गर्ने जनाइएको छ...