सहायता – Nepal Press
सहायता

दक्षिण कोरियाले नेपाललाई महामारीविरुद्ध दुई लाख डलर सहायता प्रदान गर्ने

सउल । कोरोना महामारी नियन्त्रणका लागि दक्षिण कोरियाले नेपाललाई तत्काल दुई लाख अमेरिकी डलर बराबरको स्वास्थ्य साम्रगी सहयोग गर्ने भएको छ । गैरआवासीय नेपाली सङ्घ(एनआरएनए), राष्ट्रिय समन्यव परिषद् दक्षिण कोरियाको पहलमा उक्त स्वास्थ्य सामग्री प्राप्त हुन लागेको हो । एनआरएनए दक्षिण कोरियाले एक विज्ञप्ति जारी गर्दै सो कुरा जानकारी...