सहायक सेनानी – Nepal Press
सहायक सेनानी

पोखरा विमानस्थलबाट सेनाको नक्कली सहायक पक्राउ

कास्की । नेपाली सेनाको सहायक सेनानी हुँ भन्दै हिँड्ने नक्कली सहायक सेनानी पक्राउ परेका छन् । मुस्ताङको थासाङ गाउँपालिका-४ ठेगाना भएका १८ वर्षीय किशोर पोखरा महानगरपालिका-१४ चाउथेबाट शनिबार पक्राउ परेका हुन् । सोही ठाउँस्थित निर्माणाधिन पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा प्रवेश गरी शंकास्पद हर्कत गरे पश्चात त्यहाँ खटिएको नेपाली सेनाको टोलीले...