सहसचिव प्रतिस्पर्धामा – Nepal Press
सहसचिव प्रतिस्पर्धामा

४ सचिव र ९ सहसचिवले अवकाश पाउँदै, को-को छन् सचिवकाे प्रतिस्पर्धामा ?

अनिवार्य अवकाशपछि रिक्त हुने चार सचिव पदका लागि नौ सहसचिव प्रतिस्पर्धामा छन् । लेखापरीक्षणतर्फ दुई पदका लागि वरिष्ठ तीन नायव महालेखापरीक्षक प्रतिस्पर्धामा छन् । जसको एक नम्बरमा महेश्वर काफ्ले, दोस्रोमा बिन्दु विष्ट र तेस्रोमा वामदेव अधिकारीको नाम छ ।