सहसचिव पदस्थापन – Nepal Press
सहसचिव पदस्थापन

बढुवा भएका ४४ सहसचिवको विभिन्न मन्त्रालय र निकायमा पदस्थापन (सूचीसहित)

काठमाडौँ । सरकारले एक महिनाअघि उपसचिवबाट सहसचिवमा बढुवा भएका ४४ सहसचिवको पदस्थापन गरेको छ । बिहिबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले ज्येष्ठता र कार्यक्षमता मूल्याङ्कनको आधारमा बढुवा सिफारिस भएका उनीहरुको पदस्थापन तथा सरुवा गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी गराए । लोकसेवा आयोगका अध्यक्ष एवम एक सदस्यको अध्यक्षतामा रहेको बढुवा...