सहसचिवको सरुवा – Nepal Press
सहसचिवको सरुवा

१३ सहसचिवको सरुवा, काठमाडौं महानगरपालिकाको जिम्मेवारी लोकनाथ पौडेललाई

सरकारले राजपत्रांकित प्रथम श्रेणीका १३ सहसचिवको सरुवा गरेको छ । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्रप्रसाद श्रेष्ठले बुधवार मन्त्रीस्तरीय निर्णय गर्दै विभिन्न निकायमा कार्यरत १३ जना सहसचिवको सरुवा गर्ने निर्णय गरेको हुन् ।